r/NepalWrites • u/Embarrassed_One_9825 • 9h ago
Poem एक प्रति उनको लागि।
मलाई*२ उनका नयन असाध्यै मन पर्छ, उनलाई नियाल्दा उनका ती चन्चल नयनहरु उनी भन्दा पनि बाठा देखिन् छ्न। ती खैरो नानी माथी छाटिएका आखिभौले अझै सुन्दर देखिन्छिन उनी। ती कटाक्ष हेराई, अनि सल्बलाई रहेका अधर हेरिरहन्छु म। अनि म म त हराऊन चहान्छु ती नाचिरहेका नयनहरु बिच कुनै कुनामा जहाँ म उनलाई हेर्न सकूँ, सधैँ अनि सधैँ भरिका लागी। -P